संसद पुनःस्थापनापछि पहिलो पटक राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबी भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा कुराकानी भएको स्रोतले बताएको छ । सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन … Continue reading संसद पुनःस्थापनापछि पहिलो पटक राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता